अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मन्च यूकेको २ लाख ५० हजार सहयोग

लण्डन । पोखरेली यूवा सांस्कृतिक परिवारले स्थापना गर्न लागेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मन्च यूकेले रु २ लाख ५० हजार प्रदान गरेको छ । गत ९ नोभेम्बरमा बेलायतमा पोखरेली मंच यूकेले आयोजना गरेको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रम प्रायोजनबाट बचेको सो रकम संयोजकद्वय लालप्रसाद गुरुङ र सुधा गुरुङले परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई … Continue reading अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मन्च यूकेको २ लाख ५० हजार सहयोग